दफा ४०
रेल्बे रसिदमा क्षतिको सङ्केत गर्नु पर्ने
स्पष्टरूपमा क्षतिग्रस्त देखिने मालसामान ढुवानीको लागि स्वीकार गर्दा त्यस्तो मालसामानको अवस्था रेल्वे रसिदमा उल्लेख गर्नु पर्नेछ।